Thaha

Wednesday 08 May - 8:49 am NST

नवनिर्वाचित  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि शपथ लिने

काठमाण्डौं, साउन १९ । नवनिर्वाचित  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि शपथ लिनु हुने भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भोलि दिउँसो तीन बजे राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ ।